ne_tq/est/08/04.md

367 B

एस्तर उठ्न र राजाको सामु खडा हुन सकून् भनेर राजाले के गरे?

राजाले एस्तरतिर सुनको राजदण्ड पसारे जसको कारण उनी उठिन् र राजाको सामु खडा भइन् ।