ne_tq/est/08/01.md

394 B

मोर्दकैले राजाको सामु सेवा गर्न किन थाले?

एस्तरले मोर्दकै कसरी उनीसित सम्बन्धित थिए भनी राजालाई बताएको कारण मोर्दकैले राजाको सामु सेवा गर्न थाले ।