ne_tq/est/06/13.md

705 B

हामानका बुद्धिको निम्ति कहलिएका मानिसहरू र तिनकी पत्‍नीले उनलाइ के को बारेमा चेतावनी दिए?

तिनका बुद्धिको निम्ति कहलिएका मानिसहरू र तिनकी पत्‍नीले यदि मोर्दकै यहूदी हो भने हामानले उनलाई पराजित गर्न सक्दैनन् तर निश्‍चय नै उनको सामु तिनको पतन हुनेछ भनेर तिनलाई भने ।