ne_tq/est/06/11.md

449 B

मोर्दकैलाई कसले पोशाक पहिराइदिए र तिनलाई घोडामा सवार गराएर सहरका सडकहरूमा घुमाए?

मोर्दकैलाई हामानले पोशाक पहिराइदिए र तिनलाई घोडामा सवार गराएर सहरका सडकहरूमा घुमाए ।