ne_tq/est/06/09.md

755 B

राजाले सम्मान दिन इच्छा भएको मानिसलाई कसले पोशाक पहिराइदिनेछन् र तिनलाई घोडामा सवार गराएर सहरका सडकहरूमा घुमाउनेछन्?

राजाले सम्मान दिन इच्छा भएको मानिसलाई राजाका सबैभन्दा माननीय अधिकारीहरूमध्ये एक जनाले पोशाक पहिराइदिनेछन् र तिनलाई घोडामा सवार गराएर सहरका सडकहरूमा घुमाउनेछन् ।