ne_tq/est/06/02.md

508 B

मोर्दकैले राजालाई बिग्थाना र तेरेशको बारेमा बताएको कारण उनलाई सम्मान र पद दिन के गरिएको थियो?

मोर्दकैले राजालाई बिग्थाना र तेरेशको बारेमा बताएको कारण उनलाई सम्मान र पद दिन केही गरिएको थिएन ।