ne_tq/est/06/01.md

501 B

राजाले आफ्नो राज्यकालका घटनाहरूको विवरणहरू ल्याउन किन सेवकहरूलाई हुकुम गरे?

त्यस रात राजा सुत्‍न सकेनन् त्यसैले तिनले सेवकहरूलाई आफ्नो राज्यकालका घटनाहरूको विवरणहरू ल्याउन हुकुम गरे ।