ne_tq/est/05/14.md

388 B

जेरेशले हामानलाई के बनाउन भने? किन?

जरेशले तिनलाई पच्‍चिस मिटर अग्‍लो एउटा फाँसीको काठ बनाउन भने ताकि तिनले मोर्दकैलाई त्यसमा झुण्ड्याउन सकून् ।