ne_tq/est/05/13.md

448 B

भोजमा बोलाइनु आफ्नो निम्ति कुनै अर्थको भएन भनी हामानले किन महसुस गरे?

यहूदी मोर्दकै राजाको ढोकामा बसिरहेको तिनले देखेसम्म भोजमा बोलाइनु तिनको निम्ति कुनै अर्थको भएन ।