ne_tq/est/05/02.md

503 B

जब राजाले रानी एस्तरलाई चोकमा खडा भइरहेकी देखे तब तिनले एस्तरतिर सुनको राजदण्ड किन पसारे?

एस्तरले तिनको नजरमा स्‍वीकृति पाइन्, त्यसैले राजाले आफ्नो हातमा भएको सुनको राजदण्ड उनीतिर पसारे ।