ne_tq/est/04/16.md

365 B

एस्तरले मोर्दकैलाई के गर्न भनिन्?

एस्तरले मोर्दकैलाई शूशनमा बस्‍ने सबै यहूदीलाई भेला गर्न र तीन दिनसम्म उनको निम्ति उपवास बस्‍न भनिन् ।