ne_tq/est/04/14.md

509 B

यदि एस्तर त्यस बेला चुप लागिन् भने के हुनेछ भनी मोर्दकैले भने?

यदि एस्तर त्यस बेला चुप लागिन् भने यहूदीहरूका निम्ति सहायता र छुटकारा अरू ठाउँबाट आउनेछ, तर उनी र उनको पिताको परिवार नष्‍ट हुनेछ ।