ne_tq/est/04/11.md

808 B

यदि राजाले नबोलाइकन कुनै पुरूष वा स्त्री राजाकहाँ भित्री दरबारमा प्रवेश गर्‍यो भने के हुन्थ्यो?

दि राजाले नबोलाइकन कुनै पुरूष वा स्त्री राजाकहाँ भित्री दरबारमा प्रवेश गर्‍यो भने, त्यसको लागि एउटा मात्र कानुन थियोः कुनै व्‍यक्ति बाँचोस् भनेर राजाले आफ्नो सुनको राजदण्ड पसार्नुभएन भने त्यो मारिन्थ्यो ।