ne_tq/est/04/08.md

755 B

मोर्दकैले यहूदीहरूको विनाशको निम्ति शूशनमा जारी गरिएको उर्दीको नक्‍कल हताकलाई किन दिए?

हताकले त्यो एस्तरलाई देखाउन सकून् र हताकले उनलाई राजाकहाँ गएर तिनको निगाह प्राप्‍त गर्नलाई बिन्‍ति चढाउन र आफ्नो जातिको पक्षमा तिनलाई याचना गर्ने जिम्‍मेवारी दिन सकून् भनेर मोर्दकैले यसो गरे ।