ne_tq/est/03/09.md

520 B

यदि राजाले यहूदीहरूलाई मार्ने आदेश दिए भने हामानले राजकोषमा कति पैसा जम्मा गरिदिन राजी थिए?

यदि राजाले यहूदीहरूलाई मार्ने आदेश दिए भने हामानले राजकोषमा तिन लाख किलो चाँदी जम्मा गरिदिन राजी थिए ।