ne_tq/est/02/17.md

600 B

राजाले किन एस्तरको शिरमा शिरपेच पहिराइदिए र रानी बनाए?

राजाले अन्य कुनै स्‍त्रीलाई भन्दा एस्तरलाई बढी मन पराए, र अन्य सबै कन्याहरूले भन्दा बढी उनले स्वीकृति र निगाह पाए, त्यसैले उनको शिरमा राजकीय शिरपेच पहिराइदिए र रानी बनाए ।