ne_tq/est/02/16.md

393 B

एस्तरलाई राजा अहासूरसकहाँ कहिले लगियो?

राजा अहासूरसको राज्यकालको सातौँ वर्षको दशौँ महिना अर्थात तेबेत महिनामा एस्तरलाई राजा अहासूरसकहाँ लगियो ।