ne_tq/est/02/15.md

295 B

एस्तरले के मागिनन्?

स्‍त्रीहरूका निरक्षक राजाका अधिकारी हेगेले दिएका सल्लाहबाहेक एस्तरले कुनै थोक मागिनन् ।