ne_tq/est/02/10.md

571 B

एस्तरले किन आफ्ना मानिसहरू र नातेदारहरू को थिए भनेर कसैलाई पनि भनेकी थिइनन्?

एस्तरले आफ्ना मानिसहरू र नातेदारहरू को थिए भनेर कसैलाई पनि भनेकी थिइनन्, किनकी मोर्दकैले तिनीहरूलाई त्यो नबता उनलाई निर्देशन दिएका थिए ।