ne_tq/est/02/07.md

361 B

एस्तरको अर्को नाम के थियो?

एस्तरको अर्को नाम हदस्सा थियो ।

एस्तर मोर्दकैसँग कसरी सम्बन्धित थिइन्?

एस्तर मोर्दकैको काकाकी छोरी थिइन् ।