ne_tq/est/02/06.md

318 B

यरूशलेमबाट मोर्दकैलाई कैद गरेर कसले लगेका थिए?

बेबिलोनका राजा नबूकदनेसरले मोर्दकैलाई यरूशलेमबाट कैद गरेर लगेका थिए ।