ne_tq/est/02/02.md

388 B

राजाका जवान मानिसहरूले के सुझाव दिए?

त्यसपछि राजाको लागि सुन्दर कन्या युवतीहरूको खोजी गर्ने काम भएको होस् भनी राजाका जवान मानिसहरूले सुझाव दिए ।