ne_tq/est/01/16.md

512 B

ममूकानका अनुसार वश्तीले कसको विरूद्धमा गलत गरिन्?

रानी वश्तीले राजाको विरूद्धमा मात्र नभएर अहासूरसका सबै प्रान्तका सारा अधिकारीहरू र सारा मानिसहरूको विरुद्धमा पनि गलत गरेकी ममूकानले बताए ।