ne_tq/est/01/11.md

484 B

राजाले आफ्नो सामु सेवा गर्ने सात जना अधिकारीहरूलाई के भने?

राजाले आफ्नो सामु सेवा गर्ने सात जना अधिकारीहरूलाई रानी वश्तीलाई उनको राजकीय शिरपेच पहिरेर आफ्नो सामु ल्याउने हुकुम गरे ।