ne_tq/eph/06/24.md

552 B

विश्‍वासीहरूका निम्ति पावलले परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टसँग के तीनवटा कुरा मागेका छन् ?

परमेश्‍वरले विश्‍वासीहरूलाई शान्ति, विश्‍वास सहितको प्रेम र अनुग्रह दिनुभएको होस् भनेर मागेका छन् । [६:२३-२४]