ne_tq/eph/06/20.md

680 B

पावलले एफिसीहरूको प्रार्थनाद्वारा के पाउने इच्छा गरेका छन् ?

पावलले एफिसीहरूको प्रार्थनाद्वारा सुसमाचार प्रचार गर्दा साहससँग बोल्नको निम्ति वचनहरू पाउने इच्छा गरेका छन् । [६:१९-२०]

यो पत्र लेख्दा पावल कहाँ थिए ?

यो पत्र लेख्दा पावल झ्यालखानामा थिए । [६:२०]