ne_tq/eph/06/18.md

406 B

प्रार्थना गर्दा विश्‍वासीहरूको मनको अवस्था कस्तो हुनुपर्छ ?

विश्‍वासीहरूले परमेश्‍वरको उत्तरलाई पर्खेर र सतर्क भएर हर समय प्रार्थना गर्नुपर्छ । [६:१८]