ne_tq/eph/06/11.md

489 B

एउटा विश्‍वासीले किन परमेश्‍वरको सबै हातहतियार धारण गर्नुपर्छ ?

दुष्‍टहरूको धूर्त योजनाको विरूद्ध खडा हुनलाई एउटा विश्‍वासीले परमेश्‍वरको सबै हातहतियार धारण गर्नुपर्छ । [६:११,१३,१४]