ne_tq/eph/06/09.md

463 B

ख्रीष्‍टियान मालिकले उसको मालिकको विषयमा के कुरा सम्झनुपर्छ ?

ख्रीष्‍टियान मालिकले यो सम्झनुपर्छ, कि उसको दासको मालिक स्वर्गमा हुनुहुन्छ र उहाँमा कुनै पक्षपात हुँदैन । [६:९]