ne_tq/eph/06/06.md

524 B

ख्रीष्‍टियान नोकरहरूले कस्तो मनसायले आफ्ना मालिकहरूको आज्ञा पालन गर्नुपर्छ ?

ख्रीष्‍टियान नोकरहरूले आफ्ना हृदयको इमान्दारितामा र परमप्रभुलाई झैँ खुशी साथ सेवा दिएर आज्ञा पालन गर्नुपर्छ । [६:५-७]