ne_tq/eph/06/04.md

436 B

ख्रीष्‍टियान बुबाहरूले छोराछोरीहरूका निम्ति के गर्नुपर्छ ?

ख्रीष्‍टियान बुबाहरूले आफ्ना छोराछोरीहरूलाई परमेश्‍वरको अनुशासन र निर्देशनमा हुर्काउनुपर्दछ । [६:४]