ne_tq/eph/06/02.md

459 B

ख्रीष्‍टियान छोराछोरीहरूले आफ्ना बुबाआमाहरूसँग कसरी व्यवहार गर्नुपर्छ ?

ख्रीष्‍टियान छोराछोरीहरूले आफ्ना आमाबुबाको आज्ञा पालन गरेर र आदर गरेर व्यवहार गर्नुपर्छ । [६:१-२]