ne_tq/eph/05/31.md

302 B

एउटा व्‍यक्ति आफ्नो पत्‍नीसँग मिलेपछि के हुन्छ ?

जब मानिस आफ्नो पत्‍नीसँग मिल्दछ उनीहरू एउटै शरीर हुन्छन् । [५:३१]