ne_tq/eph/05/11.md

476 B

विश्‍वासीहरूले अन्धकारको कामहरूलाई के गर्नुपर्छ ?

विश्‍वासीहरू त्यस्ता कामहरूमा सहभागी हुनुहुँदैन, बरु त्यसको सट्टामा अन्धकारका कामहरूलाई तिनीहरूले प्रकट गराउनुपर्दछ । [५:११]