ne_tq/eph/05/02.md

431 B

परमेश्‍वरको निम्ति सुगन्धित वासना हुने के काम ख्रीष्‍टले गर्नुभयो ?

ख्रीष्‍टले आफैँलाई परमेश्‍वरको निम्ति भेटि र बलिदानको रूपमा विश्‍वासीहरूलाई दिनुभयो । [५:२]