ne_tq/eph/04/29.md

516 B

पावलले विश्‍वासीहरूको मुखबाट कस्तो प्रकारको बोली वचन आउनुपर्छ भनी भन्दछन् ?

भ्रष्‍ट वचन होइन तर त्यसको सट्टामा एक अर्कालाई निर्माण गर्ने खालका बोली वचन विश्‍वासीहरूको मुखबाट आउनुपर्दछ । [४:२९]