गैरयहूदीहरू विचारमा अन्धा, परमेश्वरबाट छुट्टिएका र अशुद्ध क्रियाकलापमा सुम्पिएका छन् भनेर पावलले बताउँछन् । [४:१७-१९]