ne_tq/eph/04/17.md

451 B

गैरयहूदीहरू कसरी हिंड्छन् भनेर पावलले बताउँछन् ?

गैरयहूदीहरू विचारमा अन्धा, परमेश्‍वरबाट छुट्टिएका र अशुद्ध क्रियाकलापमा सुम्पिएका छन् भनेर पावलले बताउँछन् । [४:१७-१९]