ne_tq/eph/04/16.md

544 B

विश्‍वासीहरूको शरीरको निर्माण कसरी हुन्छ भनेर पावलले बताउँछन् ?

प्रेममा सबैजनाको विकासको निम्ति, सबै जोर्नीहरूद्वारा गाँसिएर, हरेक अङ्गहरू शरीरको विकासमा कार्य गर्दै, विश्‍वासीहरूको शरीर मिल्दछ । [४:१६]