ne_tq/eph/04/12.md

547 B

शरीरको निम्ति पाँचवटा वरदानहरूले के उद्देश्यको लागि काम गर्नुपर्छ ?

शरीरको निम्ति पाँचवटा वरदानहरूले विश्‍वासीहरूलाई सेवाको कार्य गर्न, र शरीरको निर्माणको निम्ति निपुण बनाउनको लागि काम गर्नुपर्छ । [४:१२]