ne_tq/eph/04/11.md

503 B

शरीरको निम्ति कुन पाँचवटा ख्रीष्‍टका वरदानहरू पावलले उल्लेख गरेका छन् ?

ख्रीष्‍टले शरीरको निम्ति प्रेरितहरू, अगमवक्‍ताहरू, प्रचारकहरू, पास्टरहरू र शिक्षकहरूका वरदानहरू दिनुभएको छ । [४:११]