ne_tq/eph/04/04.md

481 B

पावलले उल्लेख गरेका सूचीमा एक मात्र भएको चीज के हो ?

पावलले त्यहाँ एउटा मात्र शरीर, आत्मा, निश्‍चित आशा, परमेश्‍वर, विश्‍वास, बप्‍तिसमा र परमेश्‍वर पिता हुनुहुन्छ भनेर भन्दछन् । [४:४-६]