ne_tq/eph/04/01.md

476 B

विश्‍वासीहरू कसरी जिउनको निम्ति पावलले बिन्‍ती गर्दछन् ?

पावलले विश्‍वासीहरू नम्रतामा, भद्रतामा र धैर्यतामा एकअर्कालाई प्रेममा स्वीकारेर जिउनको निम्ति बिन्‍ती गर्दछन् । [४:१-२]