ne_tq/eph/03/21.md

446 B

सबै पुस्ताहरूका पितालाई के दिइनेछ भनेर पावलले प्रार्थना गर्दछन् ?

सबै पुस्ताहरूका पितालाई मण्डली र ख्रीष्‍ट येशूमा महिमा दिइनेछ भनेर पावलले प्रार्थना गर्दछन् । [३:२१]