ne_tq/eph/03/16.md

511 B

विश्‍वासीहरूले के कुरामा शक्‍ति प्राप्‍त गरून् भनेर पावलले प्रार्थना गर्दछन् ?

परमेश्‍वरको आत्माको शक्‍तिद्वारा विश्‍वासीहरूले शक्‍ति प्राप्‍त गरून् भनेर पावलले प्रार्थना गर्दछन् । [३:१६]