ne_tq/eph/03/06.md

497 B

किन गुप्‍त सत्यता प्रकट भएको छ ?

प्रकट भएको गुप्‍त सत्यता यही हो, कि गैरयहूदीहरू सँगी उत्तराधिकारीहरू र शरीरका सँगी सदस्यहरू हुन्, र ख्रीष्‍ट येशूमा भएको करारमा सँगी भागेदारहरू हुन् । [३:६]