ne_tq/eph/03/05.md

850 B

अरू पुस्ताहरूको मानव जातिलाई कुन कुरा चिनाइएको छैन ?

अरू पुस्ताहरूलाई येशू ख्रीष्‍टको लुकाइएको सत्यता चिनाइएको छैन । [३:३-५]

अरू पुस्ताहरूको मानव जातिलाई नचिनाइएको कुरा कसलाई परमेश्‍वरले प्रकट गर्नुभएको छ ?

परमेश्‍वरले उहाँका प्रेरितहरू र अगमवक्‍ताहरूलाई ख्रीष्‍टको सत्यताको बारेमा गुप्‍त कुरा प्रकट गर्नुभयो । [३:५]