ne_tq/eph/03/01.md

374 B

परमेश्‍वरले कसको लाभको लागि पावललाई उहाँको वरदान दिनुभएको छ ?

परमेश्‍वरले गैरयहूदीहरूको लाभको लागि पावललाई उहाँको वरदान दिनुभएको छ । [३:१-२]