ne_tq/eph/02/21.md

759 B

येशूको शक्‍तिले उहाँको परिवारको सम्पूर्ण भवनमाथि के गर्दछ ?

येशूको ख्रीष्‍टको शक्‍तिले उहाँको परिवारको सम्पूर्ण भवनलाई एकअर्कासँग मिलाएर त्यसको वृद्धि गर्दछ । [२:२१]

परमेश्‍वरको परिवारको भवन कस्तो प्रकारको भवन हो ?

परमेश्‍वरको परिवारको भवन उहाँको निम्ति अलग गरिएको मन्दिर हो । [२:२१]