ne_tq/eph/02/20.md

468 B

परमेश्‍वरको परिवारको निर्माण कुन जगमाथि गरिएको छ ?

प्रेरितहरू र अगमवक्‍ताहरूको जगमाथि परमेश्‍वरको परिवारको निर्माण गरिएको छ, जसको कुने-ढुङ्गो ख्रीष्‍ट येशू हुनुहुन्छ । [२:२०]